ललितपुरको खोकनामा खेत खनजोतका लागि गएका किसान र प्रहरीबीच विवाद भएको छ।
काठमाडौं-निजगढ फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले खनजोत गरेको
भन्दै प्रहरीले रोकेको हो।
खोकनामा किसान र सरकारबीच मुआब्जा दिने विषयमा पूर्ण रूपमा सहमति भएको
छैन। अहिले फास्ट ट्रयाकमा धान रोप्न दिने कुरा छैन। गौरव आयोजना बन्ने
ठाउँमा भन्दा बाझो खेतमा रोप्दा हुन्छ भन्ने हो,'एसपी तुलबहादुर कार्की
किसानहरूले आफूहरूलाई सुकुम्बासी बनाउन खोजेको भन्दै विरोध गरेका हुन्।
6/grid1/News