सम्पदा क्षेत्रको अवलोकनमा पत्रकारसँगै मध्यपुरका प्रमुख The Madhyapur
Thimi Municipality has conducted an on-site study to inform the
journalists working in Bhaktapur district about the ongoing development
works and progress in the heritage area. मध्यपुर थिमि नगरपालिकाले सम्पदा
क्षेत्रमा भैरहेका बिकास निर्माणका कार्यहरु तथा प्रगतिको बारेमा जानकारी
दिनका लागि भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरुलाई नगरको पर्यटकीय मार्ग
सहितको जानकारी दिनका लागिस्थलगत अध्ययन गराएको छ ।
6/grid1/News